बुटवलमा कोरोना संक्रमणबाट २ को मृत्यु

0
Shares

बुटवल । कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमध्ये एकजना कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेका ब्यक्ति रहेका छन भने अर्काको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ।

कोरोना भाइरसको लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मंगलबार राती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए।

मृत्यु हुने एकजना तौलिहवाका हुन् भने अर्का कृष्णननगरका हुन्।