सप्तरी । कोरोना भाइरस संक्रमणबाट सप्तरीमा एक जना संक्रमितको मृत्यु भएको छ । सप्तरीमा कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ ।
मंगलबार राति डाक्नेश्वरी नगरपालिका ८ घर भई राजविराज बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना संक्रमणबाट मर्नेको संख्या ८१ पुगेको छ ।
प्रतिक्रिया