वीरगंज कारागारमा पनि कोरोना संक्रमण


न्युज अफ नेपाल, काठमाडौं ।

वीरगंज कारागारमा गरिएको पिसिआर परिक्षणमा चण्डी प्रसाद गणका ३३, २७, ३५, ३७ वर्षका नेपाली सेना र २९ वर्षीया महिला र ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।