प्रहरी प्रधान कार्यालयका थप १० प्रहरीमा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयका थप १० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै प्रहरी प्रधान कार्यालयमा संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ । बिहिबार आएको रिपोर्टमा थप १० जनामा कोरोना संक्रमण देखिएको हो ।