प्रचण्ड निवास खुमलटारका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

बुधबार प्रचण्डका परिवार सदस्यसहित निवासमा कार्यरत सुरक्षाकर्मीमा गरिएको कोरोना परीक्षणमा ६ जना सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएको छ ।

संक्रमण देखिएका उनीहरु छ जनानै निवासको बाहिरी घेरामा खटिएका सुरक्षाकर्मी रहेका छन् ।