न्युज अफ नेपाल, काठमाडौँ ।
आज काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भक्तपुरका १३, काठमाडौंका ४८ , ललितपुरका १ गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
यस्तै, मंगलबार देशभर थप २५९ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससँगै कूल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।











प्रतिक्रिया