सुन तोलाको ९९ हजार ८ सय

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

मंगलबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ । यस्तै, तेजाबी सुन प्रति तोला ९९ हजार ३६५ पुगेको छ ।

चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।