साझ ७ बजेदेखि बिहान ७ बजे सम्म उपत्यका प्रवेश गर्न पूर्ण प्रतिवन्ध

0
Shares

काठमाडौ । राजधानी उपत्यकामा कोरोना सक्रमित बढ्न थालेपछि गृह मन्त्रालयले काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म प्रवेशमा पूर्ण पमा प्रतिबन्ध लगाएको छ। उक्त निर्णय बिहीबार साँझदेखि लागु गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

गृहले अत्यावश्यक काम भएका बाहेकलाई पास जारी नगर्न पनि देशभरका जिल्लाहरुलाई निर्देशन दिएको छ।