नेविसंघद्वारा त्रिविमा अनिश्चितकालीन तालाबन्दी


न्युज अफ नेपाल, काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयका मानविकी संकाय अन्तर्गत अङग्रेजी विभागका प्रमुखलाई फरक विचार राखकै कारण राजिनामा दिन बाध्य पारिएको लगाइएको नेपाल विद्यार्थी संघले आरोप लगाएको छ ।

विज्ञप्ति जारी गर्दै नेविसंघले त्रिवि सत्तमरुढ नेकपाको भर्तिकेन्द्र नबनाई वरिष्ठता र कार्यदक्षताका आधारमा हरेक नियुक्ति गर्नुपर्ने बताएको छ ।

यस्तै, विश्वविद्यालयका प्रमुखलाई राजीनामा दिन बाध्य पार्नुको कारण बताएमात्र विश्वविद्यालयमा ल।गाइएको ताला खुल्ने बताइएको छ ।