आजको राशिफल : श्रावण ५ गते सोमबार


न्युज अफ नेपाल, काठमाडौँ ।

श्रावण ५ गते सोमबार

मेष : आर्थिक लाभ, इज्जत–प्रतिष्ठा बढ्ने, अधुरा कार्य पूरा हुने ।

वृष : धनहानि, चिन्ता, अनुपलब्धिमूलक खर्च, काममा बाधा ।

मिथुन : उपहार–कोसेली मिल्ने, व्यवसायबाट सन्तुष्टि, द्रव्यलाभ ।

कर्कट : रोगव्याधिको भय, कार्यमा बाधा, धननाश, विवादमा फसिएला ।

सिंह : धनलाभ, सुख–शान्ति, खाद्यान्न प्राप्ति, साथीभाइबाट सहयोग ।

कन्या : काममा सफलता, धन प्राप्ति, जोश–जाँगर, स्फूर्ति बढ्नेछ ।

तुला : राजनीतिक असफलता, मान–प्रतिष्ठामा आघात, कार्यमा बाधा ।

वृश्चिक : काममा बाधा, स्वास्थ्यमा समस्या, आर्थिक नोक्सानी ।

धनु : धनलाभ, समस्या समाधान, सम्मानित हुने अवसर, शुभ यात्रा ।

मकर : परीक्षा, प्रतियोगितात्मक प्रतिस्पर्धामा विजय, आर्थिक लाभ ।

कुम्भ : कार्य अधुरो, स्वास्थ्य समस्या, पारिवारिक विवाद, दुःख–कष्ट ।

मीन : व्यर्थमा खर्च र दौडधुप, दिनचर्या अस्तव्यस्त, विवाद ।