स्वाव संकलन गर्दा ब्रेनलाई असर गर्ला ?


नयांदिल्ली ।

बितेको केहीदिनदेखि सामाजिक संन्जालमा एउटा तस्बीर भाइरल बनेको छ ।

जुन तस्वीर सोसल मिडियामा भाइरल बनेपछि अहिले कोरोना भाइरस जांचकालागि लिइने स्वाव संकलन गर्ने क्रममा गरिने परीक्षणले दिमागमा गम्भिर असर पुग्न सक्ने चेतावनी दिइएको छ । स्वाव संकलनकालागि नाकबाट एउटा स्टिक भित्र घुसाउने गरिन्छ । उहांबाट ब्रेन बैरियरबाट स्वाव संकलन गर्ने गरिन्छ ।

बीबीसीले भनेको छ – यदी स्वाव संकलनका क्रममा ब्रेन बैरियरबाट स्वाव संकलन गर्ने क्रममा तलमाथि भए स्वाव संकलन गरिएका ब्यक्तिको व्रेनलाई समेत असर गर्न सक्ने भन्ने भनाईलाई चिकित्सकहरुले भने त्यस्तो नहुने दावी गरेका छन ।