खोकनावासीद्वारा विरोध प्रदर्शन सुरु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

तराइ मधेश द्रुतमार्गको जिरो किलोमिटर खोकना खुडोल खण्डमा खोकनाबासीले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा स्थानीयवासीको बाक्लो उपस्थिती रहेको छ । सरकारविरुद्ध प्रदर्शन जनाउँदै स्थानीयले खेत जोतखन गरी धान रोप्न थालेका छन् । विरोध प्रदर्शन सुरु भएसँगै सो क्षेत्रमा प्रहरीको समेत उपस्थिती रहेको छ ।