पहिरोले दुई घर पुरियो, केही बेपत्ता

0
Shares

सिन्धुपाल्चोक । लगातार परेको बर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोले दुईवटा घर बगाएको छ ।

दुई घर पहिरोमा पुरिँदा घरभित्रै रहेका व्यक्तिहरु बेपत्ता भएको आशंका गरिउको छ । दुई घरमा कति मानिस थिए भन्ने एकिन नभएको प्रहरीले जानकारी दिएको छ ।