२५ किलो चांदी सहित वकिल पक्राउ

0
Shares

 

काठमाडौ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका १९ बिश्व्म्भरपुर टोलबाट २५ केजी चांदी सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वकिल अन्सारी रहेका छन । ना६१ प ७२०४ नम्वरको मोटरसाईकलमा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।