सेवा बिस्तारमा आक्रमक बन्दै प्रभु बैंक


न्यूज़ अफ नेपाल, पोखरा ।

प्रभु बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज९टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लिं ० बीच एक्सटेन्सनकाउण्टर सञ्चालन गर्न हस्ताक्षर भएको छ ।

पोखरा महानगरपालीका ९ , नयाँबजारमा रहेको अस्पतालले प्रभु बैंकका ग्राहकहरूलाई अधिकतम १०प्रतिशत सम्म छुट पाउने व्यवस्था राखेको बैंकका पोखरा शाखाका निमित्तप्रमुख लालकान्त चापागाईलेजानकारी दिनुभयो । प्रभु बैंकको तर्फबाट प्रभु बैंक प्रादेशिक प्रमुख शान्ति शेरचन र अस्पतालका तर्फबाटकलेज प्रमुख प्रा।डा। रबिन्द्र प्रसाद श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । प्रभु बैंक लि ले आफ्नो सेवाबिस्तार गर्ने क्रममा गण्डकी मेडिकल कलेजको एक्सटेन्सन काउण्टरबाट सम्पूर्ण बैकिङ्ग सहितको सेवा दिनलागेको शेरचनले जानकारी दिनुभयो ।