सिन्धुपाल्चोक बाढी अपडेट : ३ वर्षीया बालिकासहित दुईको शव भेटियो

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकमा आएको भीषण बाढी पहिरोमा परी बेपत्ता भएकामध्ये दुई जनाको शव भेटिएको छ । जम्बुका ३० बर्षीय निकेश बस्नेत र उनकी ३ बर्षकी छोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो । रातभरको अविरल बर्षाका कारण आएको बाढी पहिरोले सिन्धुपाल्चोकका दर्जनौँ घर संरचना बगाएको छ ।

दर्जनौँ घर बगे, दर्जनौँ बेपत्ता