अफ्रिकामा साईं धर्म मान्नेको संख्यामा वृद्धि (भिडियोसहित)


न्युज अफ नेपाल, काठमाडौँ ।

विश्वभर मानिसहरुले विभिन्न धर्म परिवर्तन मानिरहँदा अफ्रिकी मुलका मानिस पनि साई धर्मप्रति आर्कषित भएको देखिन्छ ।

पछिल्लो समय पश्चिमा देशहरुमा हिन्दू, साई धर्म लगाएतका पूर्वी धर्मका अनुयायीको संख्या बढेको छ । विभिन्न सामाजिक सञ्जालमा देखिएको एक भिडियोमा अफ्रिकी मुलका मानिसहरु साई धर्मको गुनगान गाइ रहेको देखिन्छन् । साई बाबाको जपमा व्यस्त उनीहरु निकै प्रसन्न देखिएका छन् ।