न्युज अफ नेपाल,काठमाडौं ।
२०७२ सालको भूकम्पमा जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माण अन्तर्गत पहिलो तला सकाएर छानाको निर्माण कार्य जारी छ ।पुरातात्विक सामग्रीको संरक्षण गरी पराम्परागत प्रविधिको प्रयोग गरी काष्ठमण्डपको पुनःनिर्माण भइरहेको छ।
हामीले यहाँ तस्वीरमा काष्ठमण्डप पुननिर्माणमा खटिएका कामदार तथा काष्ठमण्डपको निर्माण प्रगति देखाउने प्रयास गरेका छौँ ।
तस्वीर : अनिल आङ्देम्बे
प्रतिक्रिया