नेकपा स्थायी कमिटीको बैठक बुधबारसम्मका लागि स्थगित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक आगामी बुधबारसम्मका लागि स्थगित भएको छ ।

बैठक असार २४ गते ११ बजे बस्ने स्रोतले जनाएको छ । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक विवादले उग्र रुप लिएको छ ।

प्रधानमन्त्रीले भने कुनै पनि पद नछाड्ने अडान लिएका छन् ।