आज काठमाडौँका केही स्थानमा बिजुली आपूर्ति बन्द हुँदै

0
Shares

न्युुज अफ नेपाल, काठमाडौँ ।

आज काठमाडौँका विभिन्न स्थानमा बिजुली आपूर्ति बन्द हुने भएको छ ।

कुलेश्वर वितरण केन्द्र अन्तर्गतका स्थानमा एच टी लाइनको कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गर्नु पर्ने भएकोले कुलेश्वर, रवी भवन ,लिंक मार्ग, कालिमाटी, तहाचल, टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरुमा विहान १० बजेबाट साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।