न्युज अफ नेपाल, काठमाडौं ।
भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ हजार ७०० पुगेको छ ।
यस्तै, संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ४२१ जनाको मृत्यु भएको छ भने २३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये ४ लाख २४ हजार ८९१२ जना कोरोना मुक्त भएका छन् ।











प्रतिक्रिया