प्रधानमन्त्री ओलीले फेरी बैठक सारे, प्रचण्ड, झलनाथ र माधव तनावमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले थप छलफल गर्नुपर्ने भन्दै थप समय माग गरेपछि बैठक स्थगित गरिएको हो ।पार्टीभित्रको विवादले उग्र रुप लिएको छ ।