न्युज अफ नेपाल, पोखरा ।
शनिबार बिहान थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।
गोरखा पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुषको मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ । गए राति दश बजे आइसोलेसन वार्डमा सारिएका उनको बिहान ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको हो ।
ती पुरुष निमोनिया र डाइबेटिजका दिर्घरोगी समेत रहेको अस्पतालले जनाएको छ ।












प्रतिक्रिया