न्युज अफ नेपाल, काठमाडौं ।
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मृत्यु हसनेमा काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय वृद्ध रहेका छन् । असार १७ गते मृत्यु भएका उनको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो ।
यससँगै, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।











प्रतिक्रिया