न्युज अफ नेपाल, काठमाडौं ।
आज मात्रै थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । यस्तै, २४ घण्टामा थप ८२३ जना उपचारपछि निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ६१४३ पुगेको छ ।
हालसम्म कोरोना संक्रमणका कारण ३१ जनाको मृत्यु भइसकेको छ ।











प्रतिक्रिया