अभियन्ता ई:लाई भेट्न प्रधानमन्त्री पुगे ह्याम्स हस्पिटल

0
Shares

न्युज अफ नेपाल,काठमाडौं।

गत शुक्रबार देखि आमरन अनसनमा बसेका सामाजिक अभियन्ता ई लाई भेट्न प्रधानमन्त्री ओली धुम्बाराहीस्थित ह्याम्स हस्टिल पुगेका छन् । ललितपुरको पान दरवारमा अभियन्ता ई सहितका युवाहरm सरकारका भ्रष्टाचार र कोरोना उपचारमा देखिएको उदासीनताकाबिरुद्ध अनसन बसेका थिए ।

ओलीले अनसन तोड्न र वार्तामा बस्न आग्रह गरेको थिए । अस्पतालका अध्यक्ष आर एस भण्डारीका अनुसार प्रधानमन्त्री ओली करिव १५ मिनेट बसेका थिए । प्रधानमन्त्रीले वार्ता टोली बनाएर भोलि नै सम्वादमा आउन आग्रह गरेका छन् ।