सूर्यबिनायक-साँगा सडकखण्डमा यसरी हुँदैछ रुख कटान (फोटोफिचर)


न्युज अफ नेपाल,भक्तपुर ।

सूर्यविनायकदेखि साँगासम्मको सडकखण्डमा सडकछेउ रहेका रुख हटाउन शुरु गरिएको छ। बाटो फराकिलो पार्न सो सडकछेउमा पर्ने रुखहरु हटाउन शुरु गरिएको हो ।

हेर्नुहोस् तस्वीरमा…

तस्वीर : अनिल आङ्देम्बे