न्युज अफ नेपाल, काठमाडौँ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेताहरुले घाँटीमा कोरोना धपाउने जन्तर लगाएका छन् ।
चिनियाँ कम्पनीले निर्माण गरेको यो जन्तरको मूल्य रु ८०० पर्ने बताइएको छ । नेताहरुले प्रयोग गरेसँगै महिनौदेखि बन्द रहेका विद्यालयहरु समेत एजेन्टका माध्यमबाट बजार प्रर्बद्धनमा लागेका छन् ।
नेकपाको स्थायी कमिटीको बैठकमा माधव नेपालले नेताहरुलाई जन्तर बाँडेका थिए ।











प्रतिक्रिया