यसरी पक्राउ परे सामाजिक अभियन्ता ई: (भिडियोसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

अनसनरत सामाजिक अभियन्ता ई लाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा अनसन बसेका उनलाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

कोरोना महामारीजस्तो जीवन मरणको सवालमा भ्रष्टाचार रोक्नुपर्ने, संक्रमितको उपचारमा खटिने स्‍वास्थ्यकर्मीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, अस्पतालको क्षमता वृद्धि गर्नुपर्ने, कोरोना नियन्त्रणको लागि अत्यधिक स्रोत र साधन प्रयोग गर्नुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यन्वयन गर्नुपर्ने जस्ता माग राख्दै अनसन बसेका उनलाई पक्राउ गरी जाउलाखेल पुलिस बिटमा लगिएको छ ।

भिडियो : समुदर