सामाजिक अभियन्ता ई: अनसनमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सामाजिक अभियन्ता ई: आमरन अनसन बसेका छन् । ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा उनी अनसनमा बसेका हुन् ।

कोरोना महामारीजस्तो जीवन मरणको सवालमा भ्रष्टाचार रोक्नुपर्ने, संक्रमितको उपचारमा खटिने स्‍वास्थ्यकर्मीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, अस्पतालको क्षमता वृद्धि गर्नुपर्ने, कोरोना नियन्त्रणको लागि अत्यधिक स्रोत र साधन प्रयोग गर्नुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यन्वयन गर्नुपर्ने जस्ता माग राखेर उनी अनसन बसेका छन् ।

तस्वीर : उजोल डंगोल