आज थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि,जम्मा संक्रमितको संख्या ११ हजार नाघ्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
आज ३१२जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

जसमध्ये १९ महिला र २९३ जना महिला रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २६५० जना रहको छ ।

रेडजोनमा ५०९ जना मध्ये १ जना काठमाडौका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मिडिया ब्रिफिङमा जानकारी गराउनुभयो । हालसम्म नेपालका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।