दिल्लीका होटल तथा रेष्टुरेन्टमा चिनियाँ नागरिकलाई ‘नो इन्ट्रि’

0
Shares

नयाँ दिल्ली ।

दिल्लीका होटल तथा रेष्टुरेन्टले चिनियाँ नागरिकलाई बहिष्कार गर्ने भएका छन् ।

होटल एण्ड रेष्टुरेन्ट ऑनर्स एसोसिएसनले चिनियाँ यात्रीहरुलाई बहिष्कार गर्ने घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस एसोसिएसनका अध्यक्ष संदीप खण्डेलवालले युद्ध र सेवा एकसाथ नचल्ने बताउका छन् ।