न्युज अफ नेपाल, काठमाडौं।
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
म्याग्दीमा ६ जना, स्याङ्जामा एक, बागलुङमा दुई र नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा दुई जनामा संक्रमण पुष्टि भएको निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन् ।
संक्रमितलार्य सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।











प्रतिक्रिया