आज थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि,कूल संक्रमित सं‌ख्या १०७२८ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

२४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।