काठमाडौ महानगरको बजेट १६ अर्ब ४२ करोड

0
Shares

न्यु अफ नेपाल,काठमाडौं ।

नेपालकै पहिलो काठमाडौं महानगरपालिकाको बजेट १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रहेको छ । आर्थिक विकास क्षेत्र अन्तर्गतको कार्यक्रमको लागि १७ करोड २३ लाख रहेको छ । कार्यलय सञ्चालनको लागि १ अर्ब ७८ करोड, पुवार्धार क्षेत्रको लागि ८ अर्ब , सामाजिक विकास क्षेत्रको लागि साढे २ अर्ब सुसासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ९६ करोड रहेको छ ।

अहिले महानगरको बजेट सभा चलिरहँदा उपमेयर खड्गीले प्रस्तुत गर्नुभएको बजेटमा ससर्त अनुदान तर्फ २ अर्ब ५७ करोड विनीयोजन गरिएको छ । रहेको छ । उक्त बजेट अनुमान गरिएको छ । कामपाले सून्दर महानगर, जेष्ठ नागरिक, कोरोना कोष, सम्पदा संरक्षण वातावरण व्यवस्थापन लगायतको शिर्षकमा बजेट तयार गरेको हो

। कामपाका उपमेयर हरिप्रभा खड्गीले अहिले केहीबेरमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । कामपाले आगामी आब २०७७÷०७८ को लागि ल्याइएको बजेटमा केही सहुलियतको समेत व्यवस्था गरिएको छ ।