आज थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

गत २४ घण्टाको अवधिमा देशभर जना कोरोना संक्रमित थपिएका छन् ।  पछिल्लो समय नेपालमा कोरोना संक्रमितकाृ संख्या लगातार बृद्धि भईरहेको छ ।

मंगलबार ७६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेहरुमध्ये ८ जना महिला र ६८ जना पुरुषहरु रहेका छन् । हालसम्म जम्मा २२२४ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सरकारले कोरोना महामारीको त्रासका कारण जारी गरेको लकडाउन अझै खुल्न सकेको छैन । यसरी दिनप्रतिदिन संक्रमण तीब्ररुपमा फैलिन थालेपछि नागरिकहरुमा त्रास उत्पन्न भएको छ । भने देशको अर्थतन्त्र धराशायी बन्दै गएको छ ।