गल्वान क्षेत्रको झडपमा दुई चिनियाँ सैनिकको मृत्यु भएको भारतको दावी

0
Shares

एजेन्सी ।

चीन र भारतबीच गल्वान क्षेत्रमा भएको द्वन्दमा परी दुई चीनीयाँ सैनीकको मृत्यु भएको छ ।

चीनीले कमान्डिंग अफिसर (सीओ) र पीएलए बटालियनका अर्का अफिसरको मृत्यु भएको पष्टि गरेको भारतीय सञ्चारमाध्मले जनाएका छन् । चीनले गरेको पुष्टिकरण महत्वप्रर्ण रहेको भारतले जनाएको छ ।

भारत र चीनबीच जुन १५ मा भएको सो भीडन्तमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।