पाल्पामा पहिरोले ३ सवारी साधन बगायो, २ जनाको शव फेला

0
Shares

न्युज अफ नेपाल,पाल्पा ।

तानसेन तम्घास सडकखण्ड अन्तर्गत पाल्पाको सम्मोबारी भन्ने ठाउँमा पहिरो जादा तीनवटा गाडी बगाएको छ । अहिले त्यहाँ दुईजनाको शव भेटिएको र एकजना घाइते भेटिएको पाल्पा प्रहरीले जानकारी दिएको छ ।