कास्मिर भीडन्तमा गोली लागेर एक नेपालीको मृत्यु

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

भारत र पाकिस्तानको विवादास्पद सीमाक्षेत्र काश्मिरमा गोली लागेर एक नेपालीको मृत्यु भएको छ ।भारतीय गोर्खा सेनामा कार्यरत गुल्मीका दीपक कार्कीको श्रीनगरमा आइतबार मृत्यु भएको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले बताएका छन् ।

एजेन्सीहरुका अनुसार आइतबार भएको घटनामा तीन जनाको मृत्यु भएको थियो । त्यसको दुई दिनअगाडि भएको अर्को घटनामा आठ जना विद्रोहीको मृत्यु भएको थियो ।