गण्डकी प्रदेशका थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४० पुग्यो

0
Shares

न्युज अफ नेपाल, पोखरा ।

गण्डकी प्रदेशका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जामा १२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ८ जना कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।