बागलुङको काठेखोला गाउँपालिकास्थित फापर खेतमा भीषण पहिरो, महिला बेपत्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

बागलुङको काठेखोला गाउँपालिकास्थित फापर खेतमा भीषण पहिरो गएको छ ।

पहिरोमा परी स्थानीय टिका पुनको घर पुरिदा उनकी श्रीमती बिमला पुन बेपत्ता भएकी छन् । घटनास्थलमा प्रहरी र स्थानीयको टोलीले उद्दार कार्य सुरु गरेको छ । उद्दारपछि घटनाको पूर्ण विवरण आउने प्रहरीले बताएको छ ।