डिल्लीबजारस्थित सदर खोरको भीआईपी कैदी भवन भत्कियो (भिडियोसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

डिल्लीबजारस्थित सदर खोर कारागारको बाहिरी भागमा रहेको पुरानो भवन भत्किएको छ । भीआईपी कैदी रहेको पुरानो भवनको गारो भत्किएर बिजुलीको तार थिच्दा ट्रान्समिटर पड्किएको हो । थुनुमा रहेका कोही पनि कैदीबन्दीहरु भने भाग्न नपाएको कारागार प्रशासनले जनाएको छ ।

भिडियो : दिपेश स्थापीत