ब्रेकिंङ : डिल्लीबजारको कारागार भवन भत्कियो (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँको डिल्लीबजारस्थित कारागार भवन भत्किएको छ । भवनमाथि ट्रान्मिटर ढलेपछि ठुलो विष्फोट भएको जनाइएको छ । कमलपोखरीबाट पुलिसको टोली घटनास्थल पुगेको छ । पूर्ण विवरण आउन बाँकी ।

तस्वीर : दिपेश स्थापीत

डिल्लीबजारस्थित सदर खोरको भीआईपी कैदी भवन भत्कियो (भिडियोसहित)