आज मात्रै ४२६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८ हजार २७४ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

नेपालमा आज मात्रै ४२६ कोरोना संक्रमित थपिएका छन ।

कोरोना संक्रमणका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । कोरोना संक्तमणबाट मर्नेको संख्या २२ पुगेको छ । क्वारेन्टाईमा रहेका १लाख ९ हजार ४ सय ६१ रहेका छन ।

२ सय १६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन । रेड जोनमा ५ सय ६१ जना रहेका छन ।