वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका शव ल्याइँदै


काठमाडाैँ ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका कतारबाट २० र अन्य देशबाट ४ वटा शव आज नेपाल ल्याइँदै छ। कतारबाट २० र अन्य देशबाट ४ वटा गरी २४ शव दिउँसो काठमाडौं आइपुग्ने छन ।

वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले दिएकाे जानकारी अनुसार उनीहरुलाई कतार सरकार आफैँले कतार एयरवेज मार्फत दिउँसो १२ बजे ४३ जना नेपाली र २० वटा शव लिएर आउने

कतार यरलाइन्सले एक सय २० यात्रु ल्याउने भनिए पनि स्वास्थ्य परीक्षणको कारण केही यात्रु उतै रोकिएका नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।