आज थप ६७१ जनामा कोरोना संक्रमण, कूल संक्रमित संख्या ७८४८ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ ।