अमेरिकामा कोरोनाबाट १ लाख १९ हजार ९४१ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा १ लाख १९ हजार ९४१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २५ हजार ७८ जना संक्रमित थपिएपछि अमेरिकामा संक्रमितको संख्या २२ लाख ३३ हजार नाघेको छ ।

संक्रमितमध्ये ९ लाख १२ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।