नेपाल प्रहरीका ३६ जना एसपीको सरुवा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) सरुवा भएको छ ।

कास्की, पाल्पा, मोरङ, सुर्खेत लगायत अन्य जिल्लाका प्रहरी प्रमुख एसपीहरुको सरुवा भएको छ । कास्कीमा एसपी जीवनकुमार श्रेष्ठको सरुवा भएको छ भने एसपी सन्तोष खड्कालाई मोरङ जिल्लाको जिम्मेवारी दिइएको छ।