थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार २११ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यससँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

यस्तै, हालसम्म १ हजार ४१जना डिस्चार्ज भइसकेका छनु । जसमध्ये पुरुष ९३७ र महिला १०४ जना महिला रहेको गौतमले जनाए ।७३ जिल्लामा फैलिउको कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ।