युवाद्वारा ललितपुरको पुल्चोकमा शान्तिपूर्ण विरोध प्रदर्शन (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

ललितपुरको पुल्चोकमा युवालगाएत सर्वसाधारणले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

कोरोना महामारी फैलिने क्रम बढे पनि सरकारले संक्रमण नियन्त्रणतर्फ ध्यान नदिएपछि पछिल्ला केही दिनदेखि देशका विभिन्न ठाउँमा सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ । पुल्चोकमा भेला भएको सो भीडले पनि सरकारले कोरोना संक्रमण नियन्त्रणतर्फ ध्यान दिनुपर्ने माग राखेका छन् ।

तस्वीर : उजोल डंगोल